निध्याउनु

स.क्रि. /प्रे.क्रि. [निधो+याउ+नु]

  1. निधो गर्नु; निधो लगाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)