निनादी

वि.

  1. ध्वनि निकाल्ने; हल्ला गर्ने; बज्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)