निनी

ना. [सं. निद्रा]

  1. बालबोलीमा सुत्ने क्रिया बुझाउने शब्द; सुत्ने काम; सुताइ; निद्रा; नुनु; चिउँ।
  2. बालकहरूलाई सुताउँदा भनिने शब्द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)