निन्दनीय

वि. [सं.]

  1. निन्दा गर्नुपर्ने; निन्दा गर्न लायक; तिरस्करणीय।
  2. ऐनकानुन, वंश-परम्परा र लोकव्यवहारको प्रतिकूल; सामाजिक नियम र मर्यादाको विरुद्ध (आचरण, व्यवहार इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)