निन्दा
ना. [सं.]
- कुनै व्यक्ति वा वस्तुको खोट देखाउने काम; अर्काको भए-नभएको दोष देखाउने काम; परोक्षमा अर्काको कुरा काट्ने काम।
- तिरस्कार; हेलाँ; घृणा; अवज्ञा।
- अपकीर्ति; अपवाद; बदनामी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)