निन्दोचर्चो
ना. [निन्दा+चर्चा]
- अर्काको नराम्रो बानीबेहोराको अनावश्यक चर्चा; अर्काको दोषको अनावश्यक खोजीनिती; परोक्षमा अर्काको कुरा काटिरहने प्रवृत्ति; चेवाचर्चा।
- अर्काको दोष बखान गर्ने काम; बदख्वाइँ; बदनामी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)