निन्दु
ना. [सं.]
- मरेको बच्चा जन्माउने स्त्री।
- जन्मनेबित्तिकै छोराछोरी मर्ने स्त्री; मृतवत्सा।
- छोराछोरी जन्मनेबित्तिकै स्वयम् मर्ने स्त्री।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)