निपर्सि

क्रि.वि. [सं. निक (ट)+परस्व]

  1. पर्सिको भोलिपल्ट; निकोपर्सि; निकोर्सि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)