निपात
ना. [सं.]
- भाषामा खास-खास भावलाई व्यक्त गर्न स्वयम् प्रत्यक्ष रूपले सार्थक नभए पनि वाक्यका निकटवर्ती शब्दलाई बढी सार्थक तुल्याउने शब्द (नि, पो, र, त आदि)।
- खस्ने काम; झर्ने काम; गिर्ने काम; अधपतन।
- नाश; सखाप।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)