निपातित

वि.

  1. माथिबाट तल झारिएको; खसालिएको; गिराइएको।
  2. नाश पारिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)