निपातन
ना.
- माथिबाट तल खस्ने काम; झर्ने काम; गिर्ने काम; पतन।
- पिट्ने काम; चुट्ने काम; पिटाइ; चुटाइ।
- नाश गर्ने काम; नाश।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)