निफननाफन

ना.

  1. नाङ्लाले फटकारेर धुलो, कसिङ्गर, भुस आदि छुट्ट्याउने काम; निफन्ने र केलाउने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)