निफन्नु

स.क्रि. [सं. निष्पवन+नु]

  1. नाङ्लामा हाली फट्कारेर अन्न आदिमा मिसिएको धुलो, कसिङ्गर, भूस आदि छुट्ट्याउनु; नाङ्लाले अन्न आदि केलाउनु।
  2. अर्काको चेवाचर्चा गर्नु; अर्काको कुरा काट्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)