निब

ना. [अङ्.]

  1. लेख्नका लागि होल्डर, फाउन्टेनपेन आदिमा जडिने (जड्न, झक्न मिल्ने) धातुको टाँका; होल्डर, फाउन्टेनपेन आदिको टुँडो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)