निबद्ध

वि. [सं.]

  1. नफुस्किने गरी बाँधिएको; राम्ररी बाँधिएको; बद्ध।
  2. उनिएको।
  3. लेखिएको।
  4. जडिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)