निबुवा

ना. [सं. निम्बूक]

  1. गोलो किसिमको एक प्रकारको अमिलो फल वा त्यसको काँडादार वृक्ष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)