निब्टनु
अ.क्रि. [प्रा. णिबट्ट]
- कुनै कामकुरो भने-सोचेजस्तो गरी सफल हुनु; फत्ते हुनु; तामेल हुनु।
- गर्न लागेको काम-कुरोबाट फुर्सद पाउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [प्रा. णिबट्ट]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)