निब्ट्याउनु

प्रे.क्रि. /स.क्रि.

  1. तामेल गर्नु वा टुङ्ग्याउनु; निब्टाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)