निभ्नु
अ.क्रि. [सं. निर्वाप+नु]
- बलिरहेको आगो, बत्ती आदि बल्न छोड्नु; आगो, बत्ती आदि मर्नु।
- झगडा आदि टुङ्गिनु; समाप्त हुनु।
- तेज घट्नु; पराक्रम सकिनु; निस्तेज हुनु।
- मर्नु
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [सं. निर्वाप+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)