निभृत

वि. [सं.]

  1. गुप्त रूपमा राखिएको; गुप्त।
  2. भरिभराउ भएको।
  3. सुटुक्क; चुपचाप।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)