निम

ना. [सं. निम्ब]

  1. बकाइनाका जस्ता पात हुने, खैरा मसिना फूल फुल्ने, खिर्नीका आकारका फल फल्ने र फल, पात, काठ आदि सबै तीता हुने एक जातको रुख।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)