निमक हरामी

ना.

  1. निमकको सोझो नगर्ने भाव वा अवस्था।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)