निमक हराम

वि.

  1. जीविका चलाइदिने व्यक्तिको सोझो नचिताउने; निमकको सोझो नगर्ने; निमेक हराम; कृतघ्न।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)