निमन

ना. [सं. नियमन]

  1. औषधीको प्रभाव आदिले शारीरिक रोग कम हुँदै गएको अवस्था; निको; सन्चो।
  2. असल; बेस।
  3. सफा; शुद्ध; चोखो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)