निमन्त्रक

वि. [सं.]

  1. विवाह वा अन्य यस्तै उत्सवमा बोलाउने; निम्तो दिने; निमन्त्रणा गर्ने।
  2. निम्त्याउने व्यक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)