निमित्त

ना. [सं.]

  1. कुनै घटना वा कार्यको आदि हेतु; कारण।
  2. उत्तेजना।
  3. ध्येय; लक्ष्य; उद्देश्य।
  4. लक्षण; प्रतिक्रिया।
  5. भाग्यअनुसारको अन्तिम परिणाम।
  6. निम्ति; लागि (यसनिमित्त, त्यसनिमित्त आदि)।
  7. लागि (उदा.- ऊ मेरा निमित्त काम गर्छ)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)