निमित्त कारण

ना.

  1. कार्यसँगै नगाँसिने तर सो कार्यका लागि आवश्यक कारण (जस्तै- घडा बनाउने चक्का, कुमाले आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)