निमुखा/निमुखो
वि. [नि+मुख+आ/ओ]
- अज्ञान, धक, लाज आदिका कारणले मौकामा बोल्न नसक्ने; सिधासाधा।
- अशक्त; निर्धो।
- साधनहीन; शक्तिहीन।
- अनाथ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [नि+मुख+आ/ओ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)