निमीलित

वि. [सं.]

  1. परेला ढप्किएको; आँखा चिम्लिएको।
  2. मरेको; बितेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)