निम्की
ना. [निमक+ई]
- नुन मिलाई तयार गरिएको मैदाको रोटी वा कुट्के रोटी; नमकिन।
- कागतीमा नुन; बिरेनुन र मसला हाली वा नहाली बनाइएको एक प्रकारको अचार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [निमक+ई]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)