निम्छरो
वि. [सं. निम्नस्तर]
- धन, बुद्धि, विद्या आदि सबै कुराबाट नाजुक स्थितिको; कमजोर।
- दुब्लो-पातलो; निर्बलियो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं. निम्नस्तर]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)