निम्ठिनु

अ.क्रि. [निम्ठो+इ+नु]

  1. निम्ठो हुनु; भरिनु; पूरै भरिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)