निम्ठो
ना. [सं. निर+मस्त (=चुली नभएको)]
- माना, पाथी, आदि नापोमा झुसी नभई केवल बिटसम्म पुगेको भराइ, भाँडामा चुलिएको अन्न आदिको भाग छप्का काटेर बिट बराबर रहेको नापो।
- उक्त नापो बराबरको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)