निम्तारु/निम्तारो/निम्तालु

वि. [निम्तो+आरु/आरो/आलु]

  1. निम्तोमा आउने।
  2. निम्तोमा आउने व्यक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)