निम्ति
ना.यो. [सं. निमित्त]
- लागि; खातिर; निमित्त (उदा.-रामका निम्ति कृष्णले के पो गर्न बाँकी राख्यो र!)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.यो. [सं. निमित्त]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)