निम्तिनु

अ.क्रि. [निम्तो+इ+नु]

  1. निम्तो पाइनु; निम्तोमा पारिनु; निम्त्याइनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)