निम्नवर्ग

ना.

  1. तल्लो वर्ग; धन वा जातको दृष्टिले पिछडिएको वर्ग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)