निम्नोदर

वि.

  1. वृत्तको पेटको भाग भित्र पसेको; कोप्रिएको।
  2. तल्लो पेट।
  3. पाठेघर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)