निम्बार्क

ना. [सं.]

  1. भारतको वृन्दावनमा रहने एक प्रसिद्ध वैष्णव आचार्य।
  2. उनैले चलाएको मत वा सम्प्रदाय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)