निम्ब

ना. [सं.]

  1. ससाना पात हुने, तितो प्रकृतिको, प्रायः औषधीका लागि उपयुक्त रुख; निमको बोट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)