नियन्ता

वि. [सं.]

  1. नियन्त्रणमा राख्ने; अनुशासनमा राख्ने; नियामक।
  2. शासक।
  3. शिक्षक।
  4. हात्तीलाई तह लगाउने माहुते।
  5. परमेश्वर।
  6. सञ्चालक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)