नियन्त्रक
वि. [सं.]
- नियन्त्रण गर्ने; नियन्ता।
- व्यवस्थापक।
- कुनै विश्वविद्यालय वा यस्तै संस्थाको परीक्षा सम्पन्न गराउने प्रमुख (कन्ट्रोलर)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)