नियन्त्रण
ना. [सं.]
- नियम वा बन्धनमा राख्ने काम; व्यवस्थित स्थिति वा अनुशासनपूर्वकको अधीनता।
- शक्ति प्रयोगबाट हुने वा गरिने अशान्त स्थितिको दमन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)