नियन्त्रित
वि. [सं.]
- नियन्त्रणमा राखिएको; स्थिति काबुमा लिइएको।
- व्यवस्थित; नियमबद्ध।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)