नियमन

ना.

  1. नियममा राख्ने वा रहने काम; नियमको बन्धन।
  2. वश गर्ने कार्य; अनुशासन; नियन्त्रण।
  3. दबाउने काम; दमन; निग्रह।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)