नियमबद्ध

वि.

  1. नियममा बाँधिएको; नीति-नियन्त्रित।
  2. नियमअनुसार चल्ने वा हुने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)