नियमापत्ति

ना.

  1. कुनै सभा वा बैठकमा स्वीकृत कार्य-प्रणाली वा नियमका विरुद्ध कारणवश उठाइएको आपत्ति; नियम चित्त नबुझेर सो बदल्न वा हटाउन गरिएको जोडदार माग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)