नियात्रा

ना. [सं.]

  1. यात्रानिबन्धको औपन्यासिक वा उपख्यानात्मक रूप।
  2. यात्रावर्णनबारे कथात्मक शैलीमा लेखिएको निबन्ध।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)