नियामक

वि. [सं.]

  1. सामाजिक आचरणका लागि नियम बनाउने; स्थिति बाँध्ने।
  2. प्रबन्ध मिलाउने; व्यवस्थापक।
  3. माझी; बोटे; मल्लाह।
  4. सारथि।
  5. सर्वशक्तिमान् ईश्वर; विधाता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)