नियोजक
वि. [सं.]
- काममा लगाउने अधिकारप्राप्त; नियोक्ता।
- भर्ना गर्ने व्यक्ति वा संस्था।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)